साढे ३ वर्षको कारावासपछि भाइटीकाको भोलिपल्ट छुट्दै टोपबहादुर
baahrakhari.com · Tue Nov 03 12:09:15 UTC 2026

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भाईटीकाको भोलिपल्ट कात्तिक २६ गते कारावासमुक्त गर्न अदालतबाट पत्राचार भएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशअनुसार, रायमाझीलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरिएको हो । पत्र सोमबार (कात्तिक १६) नै कारागारमा पुगिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)