मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बेला आयो : माधव नेपाल

nepalsamaya.com · Tue Nov 03 11:55:22 UTC 2026

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रियताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट तथा समाजवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका समूहहरूलाई पनि एकता तथा सहकार्यको प्रक्रियामा आउन आह्वान गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)