भाइटीकाको शुभसाइत कति बजे ?
arthadabali.com · Tue Nov 03 12:11:59 UTC 2026

काठमाडौँ / यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)