खाद्य कम्पनीलाई धान बेच्न कुपन अनिवार्य, एक किसानसंग ३० क्वीन्टलसम्म खरिद गर्ने
corporatenepal.com · Tue Nov 03 12:05:05 UTC 2026

काठमाडौं । सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्ने भएको हो ।
यसैसँगै नियमित रुपमा अन्य जिल्लामा पनि खरिद गर्ने छ । महेन्द्रनगर शाखामार्फत धान खरिद प्रक्रिया अघि बढाइएको हो । यसका साथै निरन्तर रुपमा अन्य जिल्लामा पनि धान किन्ने प्रक्रिया अघि बढाइने छ । कम्पनीले महेन्द्रनगर शाखा कार्यालय परिसरबाट कात्तिक १९ र २० गते किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)