मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

nepaltvonline.com · Tue Nov 03 12:09:16 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गर्नुभएको छ ।

सभामुख डोलप्रसाद ( डीपी ) अर्यालसँग आज भेटी उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)