मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

gorkhapatraonline.com · Tue Nov 03 12:21:31 UTC 2026

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गर्नुभएको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेट गरी उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)