मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रमुख प्रशासकीय अधिकृत ३३ लाख घुससहित पक्राउ

barnanmedia.com · Tue Nov 03 12:08:41 UTC 2026

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घिमिरे र गुड नेबर्स इन्टरप्राइजेज प्रालिका सञ्चालक वरुण ढुंगेललाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार ठेक्का सम्झौताबमोजिम बाँकी किस्ता तथा मोबिलाइजेसन फन्डको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गर्ने भन्दै घुस मागिएको उजुरी परेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)