मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे

nepalviews.com · Tue Nov 03 12:26:09 UTC 2026

काठमाडौं । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)