मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. केसीको स्वास्थ्य अवस्था कस्तो छ ?

baahrakhari.com · Tue Nov 03 12:26:12 UTC 2026

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि सोमबार इलामबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)