दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट
khabarhub.com · Tue Nov 03 12:33:18 UTC 2026

सियोल – दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको व्यक्तिगत तथा पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएपछि सरकारले घटनाको अनुसन्धान सुरु गरेको छ ।
विदेश मन्त्रालयले मङ्गलबार उक्त विवरण कसरी चुहावट भयो र त्यसमा को–को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग मिलेर अनुसन्धान भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)