बाढी पूर्वतयारी अभ्यास गरिँदै
gorkhapatraonline.com · Tue Nov 03 12:31:49 UTC 2026

सुनसरी, कात्तिक १७ गते । बाढीजन्य विपद्को जोखिम न्यूनीकरण तथा पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले वराहक्षेत्र नगरपालिकामा चारदिने एकीकृत कृत्रिम घटना अभ्यास (सिमेक्स) सुरु गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाको आयोजना तथा विश्व खाद्य कार्यक्रम र निड्स नेपालको प्राविधिक सहयोगमा सञ्चालित अभ्यासको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले उद्घाटन गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)