मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टीकाराम यात्रीले भनेः इनम प्रकरणबाट पाठ सिकेँ, सूचनालाई राम्ररी पुष्टि गर्नुपर्ने रहेछ

nepalpress.com · Tue Nov 03 12:46:03 UTC 2026

काठमाडौं । पत्रकार टीकाराम यात्रीले इनम सापकोटाबारे आफूले गरेको रिपोर्टिङ र सार्वजनिक विश्लेषणमा केही त्रुटि हुन सक्ने स्वीकार गरेका छन् ।

कुनै पनि सूचना सार्वजनिक गर्नुअघि त्यसलाई धेरै कोणबाट पुष्टि गर्नुपर्ने पाठ पछिल्लो घटनाबाट सिकेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)