लुम्बिनीलाई सफलता, पोखराका किरन ठगुन्ना पनि आउट
ratopati.com · Tue Nov 03 12:44:52 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सले आठौँ विकेट पनि गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा एभेन्जर्सले किरन ठगुन्नालाई गुमाएको हाे । उनी ६ बलमा बलमा १२ रन बनाएर आउट भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)