भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर लगाउने टीका ?
clickmandu.com · Tue Nov 03 12:48:36 UTC 2026

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको विस्तृत तालिका र भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा जुरेको छ।
समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीका लगाउँदा दिदीबहिनीहरू पूर्व फर्किने र दाजुभाइलाई पश्चिम फर्काएर (पश्चिम मोहडा) टीका लगाइदिनुपर्नेछ। सोही दिन नेवार समुदायले मनाउने किजापूजा पनि परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)