मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेसहितका कम्युनिस्ट पार्टी र समूहसँग एकताका लागि प्रचण्डको प्रस्ताव

setopati.com · Tue Nov 03 12:52:58 UTC 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले असाधारण संकटमा रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताको प्रस्ताव गरेका छन्।

मंगलबार पेरिसडाँडामा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणामा बोल्दै संयोजक दाहालले सबै कम्युनिस्ट समूह एकताबद्ध हुनुपर्नेमा जोड दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)