मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कार्की (तस्बिरहरू)

khabarhub.com · Tue Nov 03 12:52:52 UTC 2026

काठमाडौं – उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । स्वास्थ्य स्वयंसेविकाका रूपमा तीन दशकभन्दा लामो समय बिताएकी उनी अहिले पनि आफ्नो समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र बालबालिकाको स्वास्थ्य सुरक्षाका अभियानमा सक्रिय छिन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५, तुलसीधारा निवासी कार्कीले २०५५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेकी हुन् । आफ्नो क्षेत्रका कुनै पनि बालबालिका भिटामिन ‘ए’ र पोलियो खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले आफू स्वयंसेवामा लागेको उनी बताउँछिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)