मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनमा साउदी नेतृत्वको गठबन्धनको आक्रमण, १७ जनाको मृत्यु 

khabarhub.com · Tue Nov 03 12:55:22 UTC 2026

यमन – यमनमा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा दुई दिनभित्र बालबालिकासहित १७ जना सर्वसाधारणको मृत्यु भएको हुथी विद्रोही समूहले दाबी गरेको छ ।

हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको उल्लेख गरेको छ । मन्त्रालयले साउदी लडाकु विमानले आवासीय घर, बस्ती र बजारलाई निशाना बनाएको आरोपसमेत लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)