मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको उत्तम साइत कात्तिक २५ गते ११ः०७ बजे

corporatenepal.com · Tue Nov 03 12:42:06 UTC 2026

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए । कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)