मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कात्तिक २५ गते ११ः०७ बजे भाइटीकाको उत्तम साइत

nagariknews.nagariknetwork.com · Tue Nov 03 12:40:11 UTC 2026

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)