मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

संखुवासभा गोल्ड कपको सेमिफाइनलमा लोहोरुङ र सेकाहा

gorkhapatraonline.com · Tue Nov 03 13:00:31 UTC 2026

संखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्ज्याङमा जारी संखुवासभा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा लोहोरुङ र सेकाहा क्लब प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा सिरहाको सलहेश क्लब र संखुवासभाको लोहोरुङ क्लबबिच प्रतिस्पर्धा भएको थियो । खेलको पहिलो हाफसम्म दुबै क्लबले गोल गर्न सकेनन् । हाफ टाइमपछि दुवै क्लबले २–२ गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)