मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्राविधिक र नीतिगत उल्झनमा बागमतीको ‘डिजिटल आयोजना ट्र्याकिङ’ योजना

ratopati.com · Tue Nov 03 13:07:19 UTC 2026

हेटौँडा । बागमती प्रदेश सरकारले बजेट वक्तव्यमार्फत प्राथमिकताका साथ घोषणा गरेको विकास आयोजनाहरूको ‘रियल–टाइम डिजिटल ट्र्याकिङ’ प्रणाली प्राविधिक जटिलता, जनशक्ति र नीतिगत स्पष्टताको अभावका कारण प्रभावित भएको छ ।

प्रणालीको आधाभन्दा बढी प्राविधिक काम सकिए पनि संघीय सरकारका सफ्टवेयरहरूसँग अन्तरआबद्धता (इन्टरफेस) नहुँदा प्रभावित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)