जेष्ठ नागरिक भएको आधारमा टोपबहादुर रायमाझी कार्तिक २६ गते रिहा हुँदै
nepalpress.com · Tue Nov 03 13:11:02 UTC 2026

रुपन्देही । भुटानी शरणार्थी प्रकरणमा जेलजीवन बिताइरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कार्तिक २६ गते रिहा हुने भएका छन् ।
उनले ६५ वर्ष उमेर पुरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)