मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल: दक्षिण अफ्रिकी स्टार मिलर बुधबार काठमाडौं आउने, सम्भवत: शुक्रबार मैदान उत्रने

nagariknews.nagariknetwork.com · Tue Nov 03 13:09:13 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आउने भएका छन्।

मिलर बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको कर्णाली याक्सले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)