सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण
onlinekhabar.com · Tue Nov 03 13:15:58 UTC 2026

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ ।
लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले पालिकामार्फत वितरण सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)