मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो संविधान संशोधनसहित आठबुँदे संकल्प

baahrakhari.com · Tue Nov 03 13:25:09 UTC 2026

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाबारे जनमत संग्रहलगायत विषयलाई संविधान संशोधनका प्राथमिकताका रूपमा अघि सारेका हुन् । उनले वालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय आधार निर्माण गर्न नसकेको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)