मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गोलकिपरसँग मैदानमै ठोक्किएका फुटबलर मिगेलको निधन

nepalpress.com · Tue Nov 03 13:35:21 UTC 2026

काठमाडौं । स्पेनिस दोस्रो डिभिजनको खेलका क्रममा विपक्षी टोलीका गोलकिपरसँग मैदानमै ठोक्किएर घाइते भएका टेनेरिफका फरवार्ड जिसस डे मिगेलको निधन भएको छ ।

३० वर्षीय डे मिगेलको निधन भएको उनको क्लबले मंगलबार पुष्टि गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)