मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक कारागार चलान

ratopati.com · Tue Nov 03 13:41:02 UTC 2026

विराटनगर । दुई सोझा युवतीहरूलाई प्रलोभन देखाएर बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा पक्राउ परेका विराटनगरका एक होटल सञ्चालक परवेज महमद आलम कारागार चलान भएका छन् ।

आलम पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)