मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय राजमार्गका सडक आयोजना समयमै सम्पन्न गर्न सभापति गजुरेलको निर्देशन

ratopati.com · Tue Nov 03 13:46:52 UTC 2026

काठमाडौँ ।पूर्व–पश्चिम राजमार्गसहित राष्ट्रिय राजमार्गका विभिन्न सडक आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न पूर्वाधार विकास समितिका सभापति माननीय आशिष गजुरेलले सम्बन्धित मन्त्रालय तथा निकायलाई कडा निर्देशन दिएका छन्।

सभापति गजुरेलको संयोजकत्वमा मंगलबार काठमाडौँमा बसेको समितिको बैठकमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको प्रगति, निर्माण कार्यमा देखिएका अवरोध तथा सम्बन्धित निकायको भूमिकाबारे विस्तृत छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)