मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी
khabarhub.com · Tue Nov 03 13:45:37 UTC 2026

क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।
उक्त पूर्वाधारले स्थानीय समुदायलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै मलेसियाको पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनमा समेत सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)