मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

ratopati.com · Tue Nov 03 13:51:22 UTC 2026

काठमाडाैँ। अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्‍याउनेछ ।

गुगलले स्वच्छ ऊर्जा क्षेत्रका लागि स्थानीय दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)