धानको बिस्कुनले पहेँलपुर योंसिखेल
ukeraa.com

काठमाडौं : शरद ऋतुको सफा आकाश, न्यानो घाम र तिहारको सामीप्यता। दशैंको उल्लास सकिएलगत्तै भक्तपुरका किसानहरूलाई खेतको पसिना घर भित्र्याउने हतारो छ।
भक्तपुरस्थित योंसिखेलको खुला मैदानहरू पहेँलपुर धानको बिस्कुनले ढाकिएका छन्, जहाँ व्यस्त किसानहरूको दृश्य देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)