कोप–३१ सम्मेलनमा जलवायु न्यायको मुद्दा उठाउनुपर्छ : मन्त्री चौधरी
gorkhapatraonline.com · Tue Nov 03 13:58:43 UTC 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताउनुभएको छ।
फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा उहाँले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)