मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको साइत : कात्तिक २५ गते ११ बजेर ७ मिनेटमा भाइटीका उत्तम

canadanepal.com · Tue Nov 03 14:00:34 UTC 2026

काठमाडौँ - नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो । समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईले साइतबारे जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)