पूर्वमुख्यमन्त्रीका छाेरा बैंकिङ कसुर मुद्दामा पक्राउ
ratopati.com · Tue Nov 03 14:16:19 UTC 2026

काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छाेरा दिक्षान्त बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ परेका छन्।
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा दिक्षान्त बाँनिया प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति लिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)