मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल तेस्रो संस्करण: पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

bishowkhabar.com · Tue Nov 03 13:37:54 UTC 2026

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ९७ रन बनाउन सक्यो । उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)