कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
newsofnepal.com · Tue Nov 03 14:24:14 UTC 2026

काठमाडौँ।
तिहारको मुख्य दिन भाइटीका यस वर्ष कात्तिक २५ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समयलाई शुभ साइतका रूपमा तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)