राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनचाँदीका सिक्का बेच्ने
onlinekhabar.com · Tue Nov 03 14:15:31 UTC 2026

१७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बिहीबार र शुक्रबार सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले तिहारका लागि साढे २ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)