‘१८ करोडको डिल’अडियोमा सिवाकोटीको आक्रोश : एडिट गरेर गगनलाई फसाउन खोजियो
sutranews.com · Tue Nov 03 14:23:48 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको डिल भएको दाबी समेटिएको अडियो सार्वजनिक भएपछि कांग्रेसभित्र तरंग पैदा भएको छ । उक्त अडियोमा बिचौलियाको भूमिकामा देखिएका इनम सापकोटाले प्रहरीलाई दिएको बयान सार्वजनिक भएपछि कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटीले त्यसलाई सरकारी प्रोपोगण्डाको संज्ञा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)