कर्णालीको कृषि विकासमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल
khabarhub.com · Tue Nov 03 14:24:12 UTC 2026

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच कर्णालीको कृषि विकास तथा प्रविधि हस्तान्तरणका विषयमा छलफल भएको छ ।
मुख्यमन्त्री तथा राजदूतबीच सोमबार भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक तथा कूटनीतिक सम्बन्धका साथै कर्णाली प्रदेशको समग्र विकासका विषयमा कुराकानी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)