११ करोड ५० लाख वर्ष पुरानो डायनासोरको जीवाश्ममा सम्भावित रक्तकोषिका फेला
ratopati.com · Tue Nov 03 14:32:44 UTC 2026

वैज्ञानिकहरूले करिब ११ करोड ५० लाख वर्ष पुरानो डायनासोरको जीवाश्ममा रक्तकोषिका र रगतसँग सम्बन्धित अणुका अवशेष फेला पारेको दाबी गरेका छन् ।
अनुसन्धानकर्ताका अनुसार जीवाश्ममा देखिएका संरचना रासायनिक विश्लेषणबाट पनि रक्तकोषिकासँग सम्बन्धित रहेको संकेत मिलेको छ । यसअघि पनि विभिन्न वैज्ञानिक टोलीले डायनासोरका जीवाश्ममा प्रोटिन तथा कोषिकाका अवशेष भेटिएको दाबी गरेका थिए । तर ती अवशेष वास्तवमै डायनासोरकै थिए वा मृत्यु भएपछि बाहिरबाट मिसिएका सूक्ष्मजीवका कारण बनेका थिए भन्ने पुष्टि गर्न कठिन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)