मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनुवाइ समितिले जगायो आशा

deshsanchar.com · Tue Nov 03 11:47:08 UTC 2026

काठमाडौँ – २०६३ सालको परिवर्तनपछि नेपालमा संसदीय सुनुवाइको अभ्यास सुरु गरिएको थियो। अन्तरिम संविधान २०६३ र २०७२ सालमा जारी भएको नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति अघि संसदीय अनिवार्य गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)