जय नेपाल पार्टीले सार्वजनिक गर्यो संविधान संशोधनसहित ८ बुँदे संकल्प
deshsanchar.com · Tue Nov 03 13:48:10 UTC 2026

काठमाडौँ – जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)