लुम्बिनीको सानदार जित, पोखराको लगातार तेस्रो हार
clickmandu.com · Tue Nov 03 14:13:31 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनीले अंक तालिकामा शीर्ष स्थान कब्जा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)