मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी विजयी, पोखरा ८ विकेटले पराजित

annapurnapost.com · Tue Nov 03 14:10:08 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)