मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित

ratopati.com · Tue Nov 03 14:44:56 UTC 2026

काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दुई उपसमितिले तयार पारेका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

समितिको मंगलबार बसेको बैठकले ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिको प्रतिवेदन, २०८३’ र ‘विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिको प्रतिवेदन, २०८३’ सर्वसम्मतिले पारित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)