मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनीको जितमा बलिङ र टिम स्पिरिटको मुख्य योगदान छ : रोहित पौडेल

ratopati.com · Tue Nov 03 14:48:43 UTC 2026

काठमाडौँ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्ससँगकाे जितमा बलिङ युनिट र खेलाडीबिचको आपसी समझदारी मुख्य कारण रहेको बताएका छन् ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पोखरालाई ८ विकेटले हराएपछि पोस्ट म्याच पत्रकार सम्मेलनमा बोल्दै रोहितले टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)