अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
ratopati.com · Tue Nov 03 14:48:03 UTC 2026

मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन् २००८ यताकै उच्च दर हो ।
अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो । यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले वृद्धि गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)