मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा आज राति हुँदैछन् ९ खेल

ratopati.com · Tue Nov 03 14:49:28 UTC 2026

काठमाडौँ । युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत आज राति विभिन्न रोमाञ्चक खेलहरू हुँदैछन् । प्रतियोगितामा आज युरोपका शीर्ष क्लबहरू आफ्ना महत्त्वपूर्ण खेलहरूका लागि मैदान उत्रिँदैछन् ।

च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार शीर्ष ८ मा परेर सीधै अन्तिम १६ मा स्थान सुरक्षित गर्न हरेक खेलको नतिजा र गोल अन्तर क्लबहरूका लागि निकै निर्णायक बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)