पोखरामाथि लुम्बिनीको ८ विकेटको सहज जित
lokaantar.com
नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीले ५० बल बाँकी छँदै जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)