मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा उठाउँछौँ : मन्त्री चौधरी

lokaantar.com

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् ।

फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालले आज आयोजना गरेको ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)